एक महिलाले मेची नदीमा फालिन हाम
काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन्। शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो। उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको छ।
झापा दमकमा छुरा प्रहारबाट लिम्बूको मृत्यु
झापाका चार पालिकामा भोलि स्थानीय बिदा
जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु

कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

बलात्कार आराेपमाा एकजना पक्राउ
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्रिया