कृषि विकास बैंकको बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने

काठमाडौ / कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो ।
मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको छ ।

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

आजको तरकारी तथा फलफूलको मूल्य, काउली ९० रुपैँया

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_1xK9urPCk0_tysn0oucstjdnktno9m56vm6jabtfina2w0rsnhpzk3czdpaalf344rsdc5j.jpg)
बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’

प्रतिक्रिया