सानिमा बैंकमा जागिरको अवसर

काठमाडौ / सानिमा बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो ।
बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरूद्वारा “दसैँमा १० गुणा”विजेताको नाम सार्वजनिक

धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि घट्यो सेयर बजार

सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

एनसेल सञ्चालन गर्दै आएको अजियाटा ग्रुप नेपालबाट बाहिरिने

प्रतिक्रिया