प्रमोदको 'गङ्गा जमुना' मा दिलीप, अञ्जली र उषा

काठमाडाैं / गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत 'गङ्गा जमुना' सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ। डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।
राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जलि अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।
भिडियाे लिंक : https://www.youtube.com/watch?v=HvrTZUo1O0Y

गीतकार ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ सार्वजनिक

डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

पोखरामा साकारको सांगीतिक जादु

आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा

क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स इटहरी सेन्ट्रलप्लाजामा

प्रतिक्रिया