बेलबारीका नायक तथा मोडल बादल श्रेष्ठ फिचरिङ्ग ‘‘सागर बरु सुकेर गैजाला’’सार्बजनिक

बेलबारी । दर्जनौ म्युजिक भिडियो र केही चलचित्रहरुमा कुशल अभिनय गरिसकेका मोरङ्ग बेलबारीका नायक तथा मोडल बादल श्रेष्ठले अभिनय गरेको ‘‘सागर बरु सुकेर गैजाला’’ को भिडियो शनिबार सार्बजनिक भएको छ ।
गायक दिपक लिम्बुको स्वर,सिन्धुु रानाको शब्द,देबेस राईको एरेन्ज,निकेश खडकाको निर्देशन,रेशमलाल चौधरीको क्म्पोज र संगितमा,हरि हुमागाँईले छायांकन गरेको ‘‘सागर बरु सुकेर गैजाला’’ नामक गीतको भिडियोमा बादल र गरिमा शर्माले अभिनय रहेका छन ।
नाम चलेका र चर्चित ब्यत्तिहरु सँगको यो सहकार्यले आफनो करिअर समेत उकालो लाग्ने बादलको अपेक्षा छ । दोलालघाट र पाँचखालमा छायांकन गरिएको भिडियोबाट बादल लगायत सिंगो टिम अत्यान्तै राम्रो हुनेमा आशावादी देखिएको छ ।

गीतकार ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ सार्वजनिक

डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

पोखरामा साकारको सांगीतिक जादु

आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा

क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स इटहरी सेन्ट्रलप्लाजामा

प्रतिक्रिया