प्लस टु उर्तिण २५० बढी बिद्यार्थीहरूलाइ एक्सपर्टको सम्मान
इटहरी / सहज तथा सरल रुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया एवम् अन्य मुलुकहरूमा अध्ययन गर्न पठाउने वा शैक्षिक परामर्श दिँदै आएको एक्सपोट एजुकेसन भिजा सर्भिस इटहरीले आफ्नो संस्थामा कक्षा लिइरहेका प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमबिच सम्मान गरेको छ ।
विगत केही वर्ष यता देखि अस्ट्रेलिया , अमेरिका , बेलायत , क्यानडा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि तयारी कक्षा सहित सहजीकरण गर्दै आएको एक्सपोट एजुकेसन भिजा सर्भिस आफ्ना २सय ५० बढी विद्यार्थीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा विद्यार्थीलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा एक्सपर्टका इटहरी शाखा प्रबन्ध निर्देशक कमल तिम्सिना , निर्देशक भव तिम्सिनाले सम्मानित बिद्यार्थीहरूलाइ उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेका थिए । एक्सपोट एजुकेसनमा अध्ययन गरेका २सय ८९ जना विद्यार्थी हाल सम्म उच्च शिक्षाका लागि अस्ट्रेलिया , अमेरिका , बेलायत , क्यानडा पठाउन सफल भइसकेको छ ।

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने …
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

प्रतिक्रिया