इटहरी स्थित वेदान्त हस्पिटलमा रु १०० जेनेरल फिजिसियनको सेवा

इटहरी / इटहरीमा  विगत लामो समय देखि सम्पूर्ण   रोगको गुणस्तरीय तथा सहुलियत उपचार सेवा प्रदान गर्दै आएको वेदान्त हस्पिटल प्रा लिई ले बढ्दै गएको डेङुको महामारीलाई लक्षित गर्दै २४सै  घण्टा सञ्चालनमा ल्याएको छ । साथै अस्पतालले मात्र रु १००/- माजेनेरल फिजिसियनको सेवा प्रदान गर्ने अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

वेदान्तले २४सै घण्टा डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट C-Arm machine को प्रविधिबाट भाँचिएको हड्डीलाई सिधा गरेर के वार वा प्लेटिङ्ग गरी अपरेसन गरिनुका साथै अस्पतालमा पेट सम्बन्धी  सर्जरी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।

साथै एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मिर्गौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा गुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिने वेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित

सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया

सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

तपाइ कतिकाे स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट यसरी पत्ता लगाउन सकिन्छ

तपाइ कतिकाे स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट यसरी पत्ता लगाउन सकिन्छ

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै…

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारला…

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने