इटहरी स्थित वेदान्त हस्पिटलमा रु १०० जेनेरल फिजिसियनको सेवा

इटहरी / इटहरीमा विगत लामो समय देखि सम्पूर्ण रोगको गुणस्तरीय तथा सहुलियत उपचार सेवा प्रदान गर्दै आएको वेदान्त हस्पिटल प्रा लिई ले बढ्दै गएको डेङुको महामारीलाई लक्षित गर्दै २४सै घण्टा सञ्चालनमा ल्याएको छ । साथै अस्पतालले मात्र रु १००/- माजेनेरल फिजिसियनको सेवा प्रदान गर्ने अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
वेदान्तले २४सै घण्टा डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट C-Arm machine को प्रविधिबाट भाँचिएको हड्डीलाई सिधा गरेर के वार वा प्लेटिङ्ग गरी अपरेसन गरिनुका साथै अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।
साथै एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मिर्गौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा गुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिने वेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजी…

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौंमा बढे डेङ्गीका बिरामी

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

प्रतिक्रिया