रेमिट्यान्स २१.२ प्रतिशतले बढ्याो एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब

काठमाडौं / नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरूद्वारा “दसैँमा १० गुणा”विजेताको नाम सार्वजनिक

धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि घट्यो सेयर बजार

सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

एनसेल सञ्चालन गर्दै आएको अजियाटा ग्रुप नेपालबाट बाहिरिने

प्रतिक्रिया