बेलबारीका नायक तथा मोडल बादल श्रेष्ठलाई ‘‘सागर बरु सुकेर गैजाला’’ को आश

बेलबारी । दर्जनौ म्युजिक भिडियो र केही चलचित्रहरुमा कुशल अभिनय गरिसकेका मोरङ्ग बेलबारीका नायक तथा मोडल बादल श्रेष्ठ यतिबेला आफनो करिअरको टर्निङ्ग पोईन्टको आशामा छन,उनले अभिनय गरेको एउटा म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको छ ।
उनले त्यहि म्युजिक भिडियोबाट आफनो करिअर थप उकालो लाग्ने आशामा रहेका छन । गायक दिपक लिम्बुको स्वर,सिन्धुु रानाको शब्द,देबेस राईको एरेन्ज,निकेश खडकाको निर्देशन,रेशमलाल चौधरीको क्म्पोज र संगितमा,हरि हुमागाँईले छायांकन गरेको ‘‘सागर बरु सुकेर गैजाला’’ नामक गीतको भिडियोमा बादल र गरिमा शर्माले अभिनय रहेका छन ।
नाम चलेका र चर्चित ब्यत्तिहरु सँगको यो सहकार्यले आफनो करिअर समेत उकालो लाग्ने बादलको अपेक्षा छ । दोलालघाट र पाँचखालमा छायांकन गरिएको भिडियोको प्रिमियरको तयारी भईरहेको छ । प्रिमियर नहुँदै सो गीतको भिडियोबाट बादल लगायत सिंगो टिम अत्यान्तै राम्रो हुनेमा आशावादी देखिएको छ ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_dUvs5eHSg9_ddgfx90yjqaibu1n7ejg08miaf4jtjwqtbo4nocr0p660rhf3cjag6ce7jen.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया