रिता राउतकाे नयाँ तिज गीत " तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजनिक (भिडियाे सहित)

इटहरी /  नव गायिका रिता राउतकाे नयाँ तिज गीत " तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित माेरङ सुन्दरहरैचा  स्थित नयाँ ब्रिन्दाबन गाैशालाका बिभिन्न स्थानहरूमा छायांकन गरिएकाे छ । भिडियाे

 

प्रतिक्रिया

सम्बन्धित