नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।

बारामा गोली हानी भारतीय युवकको हत्या

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु

बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति महासंघको आपत्ति

चितवनको दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते

प्रतिक्रिया