झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुष मृत फेला

झापा / झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुद्धशान्ति गाउपालिका - ४ हापेन चोकमा हुलिया पहिचान नभएको अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको, हेर्दा तराई मूलको जस्तो देखीने एक पुरुष घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित