बर्षा नभएपछि फेरि भ्यागुताको विवाह

ओखलढुंगा /  खेतीपाती लगाउने बेला वर्षात् नभएपछि ओखलढुंगामा स्थानीयले भ्यागुताको विवाह गरिदिएका छन् ।

वर्षाको कामना गर्दै आइतबार ओखलढुंगाको सुनकोशी गाउँपालिकाको वडा नं २ मा भ्यागुताको विवाह गरेर भगवान ईन्द्रदेवलाई खुसी बनाउने प्रयास गरिएको छ । भ्यागुताको विवाह गरिदिँदा ईन्द्रदेव खुसी भएर वर्षा गराइदिने विश्वास रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित