लभिङ हिल–माने भञ्ज्याङ सडक स्थानीयद्वारा अवरुद्ध

संखुवासभा । संखुवासभामा कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड स्थानीयले अवरुद्ध पारेका छन्।

ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सडक निर्माणमा लापरबाही गरेर वर्षाको समयमा सडक मर्मत नगरेको भन्दै स्थानीयले आजबाट सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित