मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा / झापाको  विर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय  पुकार केसी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका  लागि बिर्तामोड  स्थित बीएण्डसी  अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ पल्टिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित