मन्दिर खन्दा मिक्लाजुङमा भेटीयो पैसा

मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको भगवती शिव राधाकृष्ण दुर्गा मन्दिरमा पुरानो ठाउँलाई हटाएर नयाँ निमार्ण गर्ने क्रमम पैसा भेटीएको छ ।

पुरानो मन्दिको जिर्ण अंशहरुलाई हटाउने क्रममा नगद एक लाख ६ हजार एक सए रुपैया रकम गन्न मिल्ने र अरु केही रकम गन्न समेत नमिल्ने अवस्थामा भेटीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन नेपालले बताए ।

यो पैसा कसरी त्यहाँ रहेको थियो भन्ने बारे केही पूर्ण जानकारी प्राप्त भएको छैन । प्राय पैसाहरु धेरै गन्न मिल्ने एक हजारका नोट भएको र पैसामा सगरमाथाको चिन्ह अंकीत भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित