रास्वपा सभापति रवि लामिछानेले बेलबारीमा घण्टी बजाउने

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दिय सभापति तथा पूर्ब गृहमन्त्री रबि लामिछाने पहिलोपटक बेलबारी आउने कार्यक्रम तय भएको छ ।

यहि साउन ६ गते शनिवार आयोजना हुने रास्वपा बेलबारीको नगरभेलामा सम्बोधन गर्न लामिछाने बिहान ११ बजे बेलबारी आउने कार्यक्रम तय भएको जनाईएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्डको दक्षिणको खुल्ला क्षेत्रमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित