भारतले पठाएको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

काठमाडौं / इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

आजको तरकारी तथा फलफूलको मूल्य, काउली ९० रुपैँया

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_VCh5Slf8CJ_xgsas1pgjz5o0acciagwzpzapyiyzvfaihyenropbzxoicc2opipzav0vvzr.jpg)
बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’

प्रतिक्रिया