बुढीगंगा नदीमा पुरुषको शव फेला

धनगढी । अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन । इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ ।

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक आसपासका रुख कटान गरिने

कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

प्रतिक्रिया