हलिउड एक्कटरकाे ५६ वर्षको उमेरमा बिकिनी फोटोसुट, देखेर फ्यानहरू हैरान

लस एन्जलस। हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्विर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरुको होश नै हरायो । सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् ।
यो बोल्ड बिकिनी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्- 'ह्याप्पी नेशनल बिकिनी दिवस..तपाईलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ।' यो पहिलो पटक नभएपनि यसअघि पनि धेरै पटक बिकिनी लुकमा अभिनेत्रीले फ्यानको मन जितिसकेकी छिन् । यी बिकिनी तस्विरहरूमा, अभिनेत्रीले बिना कुनै हिचकिचाहट आफ्नो परफेक्ट फिगर देखाउँछिन्।
यो उमेरमा उनलाई यति फिट देखेर फ्यानहरुले उनको तारिफ पनि गरिरहेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् । अभिनयका अलावा सलमाले सामाजिक सञ्जालमा पनि आफ्नो सुन्दरताको चर्चा गरिरहेकी छिन् । जहाँ उनलाई २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन् ।

क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

सलमानको टाइगर ३ ले गरेन अपेक्षित ब्यापार

शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्

‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान- कट्रिना ड्यासिङ अवतारमा

धमेन्द्रसँग अलग्गै बस्छिन हेमा मालिनी, भन्छिन, 'नारीबादी हुन खोजेको होइन'

अन्ततः बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे

किम कार्दासियनले किनिन् डायनाको नेकलेस

प्रतिक्रिया