सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज ह्यक, अश्लिल सामाग्री प्रसारण

सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैचा १२ स्थित सुकुना बहुमुखी क्याम्पसको आधिकारीक फेसबुक पेज ह्याक भएर बिभिन्न अश्लिल सामाग्री प्रसारण भएको छ ।

क्याम्पसकाे पेजमा केही घण्टा अघिदेखि अश्लिल भिडियो प्रसारण भएको हाे । १४ हजार लाईक रहेको सो पेजमा अश्लिल भिडियो सार्बजनिक भएपछि स्थानीयमा खैलाबैला मच्चिएको छ । फेसबुक पेज हयाक भएको तथा सम्बन्धित पक्षलाई खबर गरिसकेको क्याम्पस प्रमुख चन्द्रमणी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित