किम कार्दासियनले किनिन् डायनाको नेकलेस
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2449514-5_9gf8GCRpyq_qqmtcmediki2nhi9lbeyl2hot4jztmpcw2w6hpbc4lnt8szh9c7bp9bicpti_QXRiTy9pGb_jkxh1ujzpluhspv2apyqin6mwhchqayb8rruhojxlcjma12yqu9xgxpu4wzz.jpg)
लसएन्जल्स / अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् । उनले यो नेकलेस लिलामीमा किनेकी हुन् । अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो ।
यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो । लिलामीमा चार बिडरले बोली लगाएका थिए, तर अन्तिम पाँच मिनेटमा किमले सर्वाधिक बढी बोली लगाएर किनेकी हुन् । यो नेकलेसलाई दिवंगत राजकुमारी डायनाले लगाएकी थिइन् ।
किमले हीराजडित निलम अट्टाल्लाह क्रस नेकलेस करिब एक लाख ९७ हजार चार सय ५३ डलरमा किनेकी हुन् । सोथबी लन्डनका ज्वेलरी प्रमुख क्रिस्टियन स्पोफोर्थले दिवंगत डायनाले लगाएको यो नेकलेस निकै कमैमात्र बजारमा आउने गरेको बताए । ‘अट्टालाह क्रस जस्तो एक थान, जो निकै रङ्गीन, बोल्ड र विशेष छ’, उनले भनेका छन् ।
डायनाले पेडेन्टलाई सन् १९८७ मा एक च्यारिटी गालामा लगाएकी थिइन् । नेकलेस यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढीले बिक्री भएको हो । किम यस्तो ऐतिहासिक वस्तु किन्न सोखिन छिन् । उनले मर्लिन मुनरीको एक लुगा पनि लिलामीमा किनेकी थिइन् । त्यो लुगालाई उनले मेट गालामा लगाएकी थिइन् । मर्लिनको यो ड्रेस विशेष हुने कारण यो होकि उनले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा लगाएकी थिइन् ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_5DcJB5z5NT_htwpkdsocoyajkmmp73hd7ruambj52djb2uhdoxlpeikphdtabdeyux2trqp.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_f9jHW6wZFF_ddfetnen9s62us5mpdb2owpsvtqfqcsnknr9fotwjsh3fmxafjmbgfqpsk5e.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_qWaHAfWyG5_6wc2hle7tdhesqnx7koenzav6gnyabqolc3mtmgk78j8cqh3d59ugzddyfdu.jpg)
प्रतिक्रिया