क्यान महासंघ प्रदेश १ अध्यक्षमा दाहाल

इटहरी / कम्प्युटर एसोसएिसन नेपाल महासंघ (क्यान महासंघ) प्रदेश १ अध्यक्षमा राेशन दाहाल चयन भएका छन् । क्यान प्रदेश १ काे छैठौ वार्षकि साधारण सभा तथा तेस्रो अधविेशनबाट प्रदेश १ अध्यक्षमा रोशन दाहाल चयन भएका हुन् । इटहरी स्थति दुर्गा पार्टी प्यालेसमा आयोजित अधविेशनबाट सर्वसम्मत अध्यक्षमा दाहाल चयन भएका हुन् ।

त्यस्तै क्यान प्रदेश १ उपाध्यक्षमा बलराम भण्डारी, सचविमा यज्ञराज दाहाल (नवराज), सहसचवि अर्जुन राई, कोशाध्यक्ष जानुका खत्री, सदस्यमा विशाल बास्तोला चयन भएका छन् । क्यान महासंघको वधिान अनुसार जल्लिा अध्यक्षहरू स्वतः पदेन सदस्य रहने छन् ।

क्यान केन्द्रका अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सचवि ठाकुर कुमार श्रेष्ठ, प्रदेश नं १ का निवर्तमान अध्यक्ष भवकृष्ण तम्सिना, क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तम्सिनिा लगायत क्यान प्रदेश १ का जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित