मुलकभर कोरोना संक्रमितको २३५ जना, आज मात्रै ८ जना

पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। आज ३४ मात्रै जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित