नोवेल अस्पतालमा डा. शर्माद्धारा ५० सैयाको क्याविन उदघाटन

मोरङ / मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा. सुनिल शर्माले क्षेत्रबासीको सहुलियतको लागी ५० सैया क्याविन उदघाटन गरेका छ्न । नोवेल अस्पतालको तेस्रो तलामा सौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेड राखेर क्याविनको आइतवार उदघटन गरेका हुन ।

आफ्ना क्षेत्रका जनता बिरामी भएमा यस क्याबिनमा राखेर निशुल्क रुपमा उपचार गर्ने उद्धेश्यले संचालनमा ल्याएको अस्पताल प्रसासनले जानकारी दिएको छ । क्याबिनमा आवश्यक दक्ष जनशक्ति आवश्यत्ता अनुसार परिचालन गर्ने तयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित