वरिष्ठ डा. आदर्श झा इटहरी स्थित वेदान्त हस्पिटलमा

इटहरी / वरिष्ठ डा. आदर्श झा इटहरी स्थित वेदान्त हस्पिटलमा आवद्ध भएका छन्। विगत १० वर्ष देखि फेमली फिजिसियनका रूपमा उपचार गर्दै गराउँदै अाएका झा वेदान्त हस्पिटलमा आवद्ध भएका हुन् ।

दक्ष ,अनुभवी ,एवं तालिम प्राप्त वरिष्ठ डाक्टर आदर्श झा द्वारा सुगर,प्रेसर ,दम ,थाइराइड, युरिक एसिड,हातखुट्टा झमझमाउने , पेट पोल्ने ,पेट दुख्ने , बान्ता हुने , खान मन नलाग्ने ‌, टाउको दुख्ने ,जिउ दुख्ने , जिउ चिलाउने ,ज्वरो, ढाड दुख्ने ,पिसाब पोल्ने ,सास फेर्न गार्‍हो हुने ,खोकी शरीर दुखाइ ,स्वाद वा गन्ध हराउने , थकाइ वा मासपेशिको दुखाइ र अन्य कुनै पनि स्वास्थ्य समस्यामा अनुभवी रहेकाे अस्पतालका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए । उहाँ दैनिक बिहान देखि बेलुकी सम्म सेवा प्रदान गर्ने श्रेष्ठले बताए । काेराेना संक्रमणकालमा बेदान्त हस्पिटलले निशुल्क कोरोना संक्रमितलाई घर घरमा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेको थियाे । झा वेदान्त हस्पिटलका संथापक अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित