बीए प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित