बिपी प्रतिष्ठानद्वारा समचारकाे खण्डन

धरान / थरानकी अपाङ्ग किशोरी गर्भवती, आरोपमा बिपी प्रतिष्ठानका स्वास्थ्य बीमा हाकिम वीरेन्द्र पकाउ” भन्ने समाचार सम्बन्धमा वी.पी. काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ । प्रकाशित समाचारमा उल्लेखित वीरेन्द्र बहादुर शङ्गर भन्ने व्यक्ति यस प्रतिष्ठानको कर्मचारी नभएको स्पष्ट पार्दै उक्त व्यक्ति प्रतिष्ठानसंग कुनैपनि विषयमा सम्बन्धित नरहेको व्यहारा जानकारी  गराएकाे हाे । प्रतिष्ठानलाई जाडेर सप्रेषित यस निराधार समाचारको प्रतिष्ठान पर्णरूपले खण्डन गर्दै यस्ता समाचारले प्रतिष्ठान कर्मचारीको प्रतिष्ठामा आँच  पूर्याएकाे जनाएकाे छ ।

भुलसुधार पश्चात प्रकाशित समचार 

धरानकी अपाङ्ग किशोरी गर्भवती, आरोपमा वीरेन्द्र पक्राउ

प्रतिक्रिया

सम्बन्धित