बेबिलाेन स्कुल तथा सगरमाथा कलेजका विद्यार्थीको बिदाइ तथा स्वागत

इटहरी / सुनसरीको इटहरीमा रहेको बेबिलाेन स्कुलले तथा सगरमाथा कलेजले बिदाइ तथा स्वागत कार्यक्रमको आयोजना गरेका छन् । बेबिलाेन सेकेन्डरी स्कुलको कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूकाे बिदाइ तथा सगरमाथा कलेजको बिबिएस पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूकाे स्वागत गरिएको हो ।

कार्यक्रममा स्कुल तथा कलेजका सञ्चालक पुन्य प्रसाद अधिकारीको अध्यक्षता तथा स्वरोजगार सहकारी सङ्घको अध्यक्ष प्रलाहाद दाहालको प्रमुख अतथ्यतामा सम्पन्न भएको थियो । कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, शिक्षा शास्त्र, कानुन तथा होटल म्यानेजमेन्ट विषयमा पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित