कान दुखेको छ ? प्याज छँदै छ नि…

तपाई कान दुखेर हैरान हुनु भएको छ ? अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइको लागि हो । तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइेन तरकारी प्याँज कान दुखाइको अचुक औषधी हो। कान सुन्निने, चिलाउनै र संक्रमण भएको अवस्थमा प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ। यसको कुनै साइड ईफेक्ट पनि छैन् ।

यसका लागी
– सवैभन्दा पहिले प्याँजको रस निकाल्ने
– प्याजको रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने
– प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ

– प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमणपनि ठिक पार्छ ।
यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।

प्रतिक्रिया

सम्बन्धित