भारतले नेपाललाई दियो १ सय ५० बेडको आईसीयु

काठमाडौँ  । भारतले नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा कोरोना व्यवस्थापन तथा उपचारका लागि भारतले १ सय ५० बेड आईसीय हस्तान्तरण गरेको हो ।

भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १ सय ५० बेड आईसीयु हस्तान्तरण गरेका हुन् ।  भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको थियो । तर हालसम्म १० लाख मात्रै प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित