डेडो, हल्लिरहने र अल्क्षे आखाँको उपचार गर्ने अरविन्द आई केयर

इटहरी / पछिलो समय आखाँको समस्य दिनानु दिन बढ्दै गएको छ । आखाँको समस्या बढदै गएपनि उपचार गराउने आई केयरहरु पनि खुल्दै गएका छन् । पछिलो समय त झन चस्मा पसलेहरुले समेत आखाँको उपचार गराउने भनेर गलत उपचार गरिरहेको कतिपय ठाउँहरुमा पाईने गरेको छ । मानिसले आखाँ हेरचाहाको कमि र विरामि आखाँमा खराब उपचारको कारण पनि आखाँको समस्या बढदै गएको हो ।

आखाँमा हुने सम्पुर्ण समस्याको उपचार गराउन इटहरी १२ खनारमा सुविधा सम्पन आई केयर आएको छ । ०७५ सालबाट सञ्चालित अरविन्द आई केयर अप्टिकल प्रालि नामक हस्पिटल खोली सेवा दिदै आएको छ ।

तिन वर्षको अवधिमै थुप्रै सफल उपचारहरु गरिसकेको अप्टिकल प्रालिका दिष्ट विषिशज्ञ अभिनास कुममार अमर बताउछन् । अमरका अनुसार अरविन्दमा अल्छे, डेडो, आखाँ हल्लिहरने, कम्पिउटर, मोबाईल वा इलोट्रोनिक ग्याजेट हेर्दा हुने समस्याको उपचार गराउँदै आएको बताउछन् ।

अमर अझ थप्छन् हाम्रो ‘अरविन्द आई केयरमा जुनसुकै उमेरको भएपनि उपचार हुन्छ, कतिपय डेडे हेर्ने, आखाँ हल्लि रहने, केहि चिज निरन्तर हेरे टाउको दुख्ने आखाँका रोगिहरु मेरो आखाँको उपचार नै छैन भनेर बसि रहेका छन्, तर हामी शत प्रतिशत ग्यारेन्टिका साथ उनीहरुको सफल उपचार गराछौँ ।’

अविन्दमै उपचार गराएका १७ वर्षिय आयुस नेपल भन्छन् ‘मेरो आखाँ हल्लिने समस्या थियो, म धेरै ठाउँमा उपचार गराउँन गए, ठूलाठूला अस्पिटल पनि गए, कतिपय हस्पिटलमा त मेरो उपचार नै छैन भनेर र्फकाउने गरेका थिए, तर म अविन्द आई केयरमा आएर उपचार गराएपछि मेरो आखाँ हल्लिने समस्या निको भयो’ नेपाल बताउछन् ।

नेपाल अघि भन्छन् ‘मैले राम्रो सँग पढ्न सक्तिन थिए, केहि चिज राम्रो सँग देख्न सक्तिन थिए, भोलिका दिनहरुमा अझ आखाँ हल्लिने समस्या बढदै जाने हो कि भन्ने ठूलो डर थियो तर अहिले ठिक छु ।’

आई केयरमा कोरोना महामारीको बेलापनि उपचार सेवा दिदै आएको छ । विहान बेलुका सम्पुर्ण आई केयर सेनिटाईजिङ गर्ने पस्नु भन्दा अघि साबुन पानीले हात धुन लगाएर उपचार भैरहेको आई केयरले जानकारी दिएको छ ।

अविन्दमा आखाँको उपचार मात्र होईन आखाँको समस्या अनुसारको चस्माहरु पनि रहेको छ । हामीले दिएको चस्माले काम नगरे वा जुन समस्याको लागि दिएको हो त्यो न्यूनिकरण नभए हामी ग्लास र फ्रेमको पैसा फिर्ता दिने दावा गर्छन् दिष्ट विषिशज्ञ अमर ।

अविन्दले सहज परिस्थितिमा विभिन्न ग्रामिण क्षेत्रतिर गएर आखाँ शिविर चलाउने गरको छ । अहिले सम्म २० वटा भन्दा बढी आखाँको शिविरहरु चलाई सकेको दिष्ट विषिशज्ञ अमर बताउछन् । उनी भन्छन् ‘हामी कमाउन मात्र बसेका हैनउँ, हामी सेवा गर्न बसेका हौँ त्यसैले हामीले यत्रा शिविरहरु सञ्चालन गरि सकेका छौँ, कोरोना महामारी सकिए पश्चात हामी ईटहरी भन्दा बाहिरका गाउँहरुमा शिविर लिएर जानै छौँ ।’

नेपालमा कस्तो छ त आखाँको समस्याको अबस्था ?

डब्लु एच ओ र एच एम जि मा मनिसा दाहाले गरेको सर्वेमा सन् २०११ मा नेपालमा गरेको सर्वमा ०.३५ प्रतिशत आखाँको समस्या भएको बताएको छ । जसमा ७० देखि ८० लाख मानिस आज सम्मपनि उपचार पाएका छैनन् । कतिपयलाई त आफ्नो आखाँको समस्याको उपचार हुन्छ भन्ने नै थाहा नभएको कारण उपचारबाट बन्चित भैरहेका छन् ।

नेपालमा भएको ०.३५ प्रतिशत आखाँका विरामिहरु मध्य ८० प्रतिशतको उपचार पाएमा निकोहुन सक्ने रहेको सर्वेले बताएको छ । विरामिहरु मध्य ९० प्रतिशत ग्रामिण क्षेत्रका रहेको र ९० प्रतिशत बच्चा रहेका छन् । उनीहरुले उपचार नपाएका कारण नै आखाँको समस्या पालेर बस्न बाध्य रहेका छन् ।

जसमा कोशि अञ्चलमा जम्मा आखाको विरामी मध्य ६६ प्रतिशतले उपचार पाएका उनीहरुले राम्रोसँग आखाँ देख्न सक्ने छन् । नेपालमा दैनिक रुपमा एक सय २५ जना आखाँको रागी हुने गरेको सर्वेमा बताईएको छ । जसमध्य ७ जना बच्चा रहेका छन् । त्यसमध्य धेरै कमले मात्र उपचार पाउने गरेका छन् । उपचार पाउनेमा पनि कतिपयले राम्रो उपचार गर्ने हस्पिटल छान्न नजान्दा सदाका लागि दृष्टिविहिन बन्नु परीरहेको छ ।
आखाँ जस्तो सम्वेदनशिल चिजलाई हेलचेक्राई नगरी राम्रो अस्पिटलमा गएर उपचार गरेमा राम्रो हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित