एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौँ / कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुगेकाे छ । जेठ १३ देखि एसइई र जेठ २६ देखि कक्षा १२ को तय भएको परीक्षाकाे तयारी अन्तिम चरणमा पुगेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

काेराेना महामारीका कारण परीक्षामा के हुने भन्ने अझै अन्योल छ । सरकारले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ भने एसइई, कक्षा १२ लगायतका परिक्षाका बिषयमा कुनै निर्णय भएकाे छैन् । साथै देशका अधिकांश जिल्लामा निषेधाज्ञा समेत जारी भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित