पूर्व निर्धारित परीक्षा नरोकिने

काठमाडौं / सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।

यसैबिच देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर बन्द हुने छन् । भौतिक रुपमा बन्द भएपनि बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित