पुस २ गतेदेखि विराटनगरका विद्यालय खुल्ने

विराटनगर / कोरोना महामारीका कारण बन्द रहेका विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने भएका छन् । कोरोना महामारीका कारण चैत ११ देखि बन्द भएका विद्यालय पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय भएका हाे ।

विराटनगर महानगरपालिकाले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने गरि अनुमति दिएकाे छ । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ । कोरोना संक्रमणको चेन ब्रेक भएको अनुमान गर्दै सतर्कताका साथ विद्यालय सञ्चालन गरिने निर्णय भएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित