जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.यादब नियुक्त

जनकपुर / जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.यादब नियुक्त भएका छन् । जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. यादवलाई प्रादेशिक अस्पतालको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी निवार्ह गरेका थिए । मन्त्रालयले उनको कार्यकाल सकिनु अगाडी नै जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि डा. यादव केही समय ट्रमा सेन्टरमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित