विश्वका ८ अनौठा यौन काण्ड..!

एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अं-गसहित न्यायाधीशलाई आ-पत्तिजनक अ’वस्थामा ‘फे’ला पारिएको समाचारले स-नसनी म-च्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृ’त्रिम खे’लौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए ।

उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जे-ल स-जाय सुनाइएको थियो ।

सिसी क्यामेरा

पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि प-क्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अ-श्लील क्रि-याकलाप गरेको आरोप-मा पक्रा-उ पर्नुभन्दा पनि उनीहरूको गति-विधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी प-क्राउ परेपछि उक्त घ-टनाको अझ बढी चर्चा भएको थियो ।

प्रहरीको भ्यान

नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे प-क्राउ गर्न अनुमति दिँदैन ।

दरबारको बगैंचा

सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी प-क्राउ परे । उनीहरू पक्रा-उ पर्नुको कारण अ-नैतिक रूपमा सार्वजनिक स्थलमा यौ-नक्रि-यामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा न-ग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।

बैंक

मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बे-होस भएकी थिइन् ।

ककपिट

सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घ-टनाग्रस्त भएको थियो । उक्त दुर्घ-टनाको दो-षी पाइलटलाई ठहर्‍याइयो । जहाजको ककपिटमै यौ-नकार्य गर्ने हुँदा वि-मान दु-र्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौ-नस-म्बन्धी कार्यमा मोडिएको हुँदा दु-र्घटना भएको रिपोर्ट दिएको थियो ।

चर्च

चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घट-ना इटालीको सेनसेनास्थित एउटा चर्चमा घ-टेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आ-त्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

एटीएम बुथ

स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण न-ग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित