कोरोनाबाट मोरङमा दुई शिक्षकले गुमाए ज्यान

बेलबारी । कोरोना संक्रमणबाट मोरङमा दुईजना शिक्षकले ज्यान गुमाएका छन । मच्छिन्द्र माबि केराबारी मोरङका शिक्षक देवकुमार नेपाल र जनपथ माबि बिराटनगरका शिक्षक बजरंगी मण्डलको कोरोनाबाट ज्यान गएको हो । शिक्षक महासंघ केराबारीका अध्यक्ष समेत रहेका नेपालको धरानमा र शिक्षक मण्डलको बिराटनगरमा ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित