विद्यार्थीहरूकाे पहिलाे राेजाइ बन्दै प्रिमियर

इटहरी / कक्षा ११ काे नयाँ भर्ना खुले संगै इटहरी स्थित प्रिमियर कलेज विध्यार्थीहरूकाे पहिलाे गन्तव्य बन्दै गएकाे छ । प्रिमियरले कक्षा ११ मा नियमित पठनपाठनका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गर्ने भए पछि विध्यार्थीहरूकाे अकर्षण बढ्दै गएकाे हाे ।

बिगत ५ बर्ष देखि हाेटल सम्बन्धि विभिन्न बिषयहरूमा अध्यापन गराउदै आएकाे स्कुलले शैक्षिक शत्र २०७७ का लागि हाेटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्रावल-टुरिजम बिषयमा भर्ना लिन शुरू गरेकाे प्रिमियर स्कुलका सञ्चालक सुनिल भुषालले जानकारी दिएका छन् । भुषालका अनुसार स्वीस मोडलमा ब्यबहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै अघि बढने लक्ष्यका साथ बिद्यार्थी भर्ना अभियान शुरु गरिएकाे छ । विध्यार्थी तथा अभिभावकहरूले यसलाइ सकरात्मक तरिकाले लिएकाे छन् ।

नियमित कक्षाहरूका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गरिने यस कलेज बाट ३ वटा अलग अलग प्रमाणपत्र समेत प्रदान गरिने भुषालले जानए । उनले विद्यार्थीहरूलाइ काठमाडौं, पाेखरा लगायतका स्थानका क्लाेज क्याम्प तथा पाँच तारेहाेटलहरूमा अबलाेकन भ्रमण तथा सफ्ट स्किल तालिमकाे समेत व्यवस्था रहेकाे बताए । साथै दक्ष बिध्यार्थीहरूलाइ राेजगारीकाे अवसर समेत प्रदान गरिने बताए ।

स्नातक उर्तिण गरेका बिद्यार्थी समेत बेरोजगार बन्नुपरिरहेको बर्तमान अबस्थामा पढदै काम गर्दै गर्ने र एउटा बिषय पढेका बिद्यार्थीलाई अन्य बिषयमा समेत ज्ञान दिने उद्धेश्यका साथ ईटहरीमा पहिलोपटक यो मोडलको शिक्षा दिन लागिएको कलेजका प्रिन्सिपल सुवास लुइँटेलले बताए ।

काेराेना महामारीका बिच अनलाइन तथा भाैतिक दुरी कायम गरी, सुरक्षाका उपायहरू अपनाएर भर्ना अभियान सञ्चालन गरिएकाे उनले बताए । भर्ना अभियान अब केहि समयका लागि मात्र खुल्ला रहने भएकाेले इच्छुक विद्यार्थीहरूले चाडै सम्पर्क गर्न उनले अाग्रह गरे । विद्यार्थी मैत्री र आधुनिक प्रविधिकाे प्रयाेग गरेर विद्यार्थीलाइ अध्यापन गराउने र इन्टनशिपकाे समेत व्यवस्था रहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित