इटहरीमा थप ३१ जनामा कोरोना संक्रमण रहेकाे पुष्टि

इटहरी । इटहरीमा थप ३१ जनामा देखियाे कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा इटहरी–८ का १ जना, ४० बर्षीया महिला, इटहरी १२ का १० जना, २१ बर्षीय पुरुष २८, ३०, ३१, ३२, ३४, ३७, ३८, ४०, ४० बर्षीया महिला, इटहरी १३ का ३ जना, २६ बर्षीय पुरुष ३४, ४० बर्षीया महिला रहेका छन् ।

त्यस्तै, बिराटनगर महानगरपालिका घर भएका तर इटहरी नै ठेगाना लेखाएका ४० बर्षीया ३ जना महिला रहेका छन् । त्यस्तै, वुढीगंगा नगरपालिका घर भएका ३ जना, २८, ३८, ४२ बर्षीया महिला, दुहवी नगरपालिकाका ४ जना, २९, ३७ बर्षीय पुरुष र ३०, ४३ बर्षीय महिला, गढी गाउँपालिकाका २ जना, ३९, ४५ बर्षीय महिला रहेका छन् । त्यसैगरी वीपी प्रतिष्ठानमा आफैँ स्वास्थ्य जाँच गरेका मध्ये इटहरी–३ का १ जना ३० बर्षीय पुरुष र इटहरी–२० कि ३९ बर्षीया महिला रहेका छन् । योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या ४५९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित