झापा बीएण्डसी अस्पतालका १२ स्वास्थ्यकर्मीसहित थप २६ मा कोरोना पुष्टि

झापा / झापामा थप २६ जनामा कोरोनाभाइरस संत्रमण पुष्टि भएको छ । जसमध्ये बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालका अनुसार केही डाक्टर तथा नर्स गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल उनीहरु सबै जना आइसोलेसनमा रहेको र अस्पताल सुरक्षित रहेको जनाइएको छ । यस अघि झापामा एक ४५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित