मोरंगको बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड (तस्विर सहित)

बेलबारी । मोरंगको बेलबारीमा एक किसानले पालेको गाईले अनौठो बाछो जन्माएको छ । बेलबारी–९ को चौधरी टोलमा (मंगलबार) बिहान दुखीलाल चौधरीको गाईले अनौठो बाछो जन्माएको हो । उक्त बाछो हेर्न बिहानैदेखि भिड लागेको छ ।

बाछोको अनुहार मान्छेको अनुहारसँग मिल्दोजुल्दो देखिने भएकोले हेर्नेको भिड भएको स्थानीयले बताएका छन् । शरीर गाईको जस्तो र टाउको भने मान्छेको जस्तो देखिने यस प्रकारको अनौठो बाछो यस अघि कहीँ कतै नदेखेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित