जन्मियो चारवटै खुट्टा नभएको बाच्छो

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नु भएको गाईले ब्याएको चारवटै खुट्टा नभएको बाच्छो जन्मिएकाे छ । तस्बिर : सानेबहादुर नेपाली÷रासस

प्रतिक्रिया

सम्बन्धित