बिराटनगरस्थित न्युरो अस्पतालको सेवा सुचारु, अस्पतालले दियो सबैलाई धन्यवाद

बिराटनगर । बिराटनगरस्थित न्यूरो हस्पिटलले सेवाग्राही तथा बिरामीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड —१९ व्यवस्थापन एवम रेस्क्यु समितिको शुक्रबार बसेको बैठकले संस्था मार्फत विश्वास गरेर सेवा लिईरहेका बिरामी र कुरुवाहरु , आम संचार जगत , स्थानिय तथा प्रदेश सरकार बिभिन्न संघ संस्थाहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको हो । साउन २२ गतेबाट आपतकालिन एवम विशिष्ट सेवा संचालन भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित