न्युरो अस्पतालको सराहनीय कार्य : कोरोनाको जोखिम न्युनिकणका लागि आकस्मिक एवम बहिरंग सेवा बन्द गर्ने निर्णय

बिराटनगर । न्युरो हस्पिटल बिराटनगरको आईतबार बसेको आकस्मिक बैठकले अस्पतालको सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । न्युरो हस्पिटलको कोभिड १९ ब्यबस्थापन समितिको आकस्मिक बैठकले समुदायमा कोरोना फैलिन नदिन् आकस्मिक एवम बहिरंग सेवा यस बिषम परिस्थितिमा अर्को सुचना नआएसम्म बन्द गरिएको जानकारी गराएको छ । अस्पतालले आइतबार बिहानैदेखि आकस्मिक सेवा बन्द गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित