बिराटनगरमा कुकुरले देखायो जादु,रुखको फेदमा घुमेको घुम्यै

बिराटनगर / सुन्दा अचम्म लाग्छ १ तर देखेको कुरो सत्य हो । बिराटनगर बासबारी स्टिल फ्याक्ट्री नजिकै पुग्नेहरुलाई भने विश्वास लाग्छ । अहिले त्यहा यौटा कुकुरले दिनभरी यौटा रुखको मुनी घुम्ने गरेको भन्दै सर्बसाधरणहरु अचम्ममा परेका छन । रुखको मुनी कुकुर घुम्दा यो सडक हुदै हिड्नेहरु रमिते बन्ने गरेका छन । कुकुरले अनौठो ब्यबहार गरेको भन्दै स्थानियहरु छक्क परेका छन ।

कुकुर रुख मुनि घुम्ने मात्र गर्छ मान्छेहरुले ढुङ्गा हानेर जिस्काउदा समेत वास्ता गर्दैन कस्तो अचम्म उनि भन्छन । आफुले बिस्कुट किनेर दिएको तर खाइसके पछि फेरि घुम्ने कामनै गरेको देख्दा अचम्म लाग्यो उनले भने । कुकुर घुमेर अहिले उस्ले रुखको फेद हिलाम्मे बनाएको छ ।

अनौठो ब्यबहार देखाएर रुखको मुनी घुम्ने कुकुर

प्रतिक्रिया

सम्बन्धित