विकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिने नर्स बनिन् मोडल

एजेन्सी / रुसमा केही समय अघि कोरोना संक्रमितको उपचारमा खटिने क्रममा पारदर्शी पिपिई लगाएर विकिनी लगाएर खटिए पछि अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन् ।

गत मे मा उनको फोटो भाईरल बनेको थियो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा बिकिनीमा देखिए पछि अहिले भने उनले विभिन्न पोज दिएकी छन् । उनले अहिले विभिन्न ब्रान्डका लागि हट मोडलको रुपमा सम्झौता गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित