वीपी प्रतिष्ठानकी एक नर्स आईसुलेसनमा भर्ना

धरान । सुनसरी धरान घर भएकी एक नर्सलाई आईसुलेसनमा भर्ना गरिएको छ । वीपी प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत स्टाफ नर्सलाई ज्वरो र घाटी दुखेको भन्दै आइसुलेसनमा भर्ना गरिएको हो । त्यस्तै सुनसरी इनरुवाका रोजक मियालाइ पनि आइसुलेसनमा भर्ना गरिएको छ । दुबैको स्वाब परिक्षण गरिएको वीपी कोइराला बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित