गोरखा डिर्पाटमेण्ट छिर्दा हात अनिबार्य धुनुपर्ने

ईटहरी । पूर्वको पहिलो र ठुलो गोरखा डिपार्टमेण्ट स्टोरले आफना ग्राहकहरुको स्वास्थ्यमा ख्याल गर्दै डिर्पाटमेण्ट र होटलको गेटमा साबुन पानीले हात धुने ब्यबस्था मिलाएको छ ।बिश्वब्यापी रुपमा कोरोना भाईरसको महामारी भईरहेको बेला सावधानी अपनाउने उद्धेश्यका साथ सरसफाईमा ध्यान दिँदै गेटमा साबुन पानीले हात धुने ब्यबस्था मिलाएको सञ्चालक बलराम आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित